अधिकांश जिल्लामा वर्षा रोकियो, ललितपुरको खुमलटारमा सबैभन्दा बढी वर्षा

डिसी नेपाल
१९ असोज २०८२ १२:०३
116
Shares

काठमाडौं। शुक्रबारदेखिको अविरल बर्षा आइतबार विहान कम भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले धेरैजसो जिल्लामा ठुलो पानी पर्न रोकिएको छ।

गएको एक घण्टा (१०ः३० भन्दा अगाडि)मा सबैभन्दा बढी ललितपुरको खुमलटारमा ३.६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ।

तर काठमाडौं, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, सिन्धुली र रामेछाप जिल्लाका कुनै कुनै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.