पक्राउ परे ‘सानुभाइ’
काठमाडौं । सानुभाइ भनिने युवराज गुरूङलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
उनलाई प्रहरीले टोखास्थित घरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
सानुभाइले एक व्यक्तिलाई धम्की दिएको आरोप छ। यसअघि साउन १५ गते ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment