नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने
काठमाडौं। आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली टोलीले आज कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
नेपालले टस जितेर ब्याटिङ रोजेको हो। अब कतार बलिङमा उत्रिने छ।
विश्वकप छनोटअघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि भएको ओमानविरुद्धको म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment