जेनजी आन्दोलन : प्रहरीका आठ सय बढी हतियार अझै गायब

डिसी नेपाल
२३ असोज २०८२ १३:०५
36
Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा लुटिएका नेपाल प्रहरीका आठ सयभन्दा बढी हतियार अझै गायब छन्।

२३ र २४ भदौमा देशभर भएको जेनजी प्रदर्शनका क्रममा लुटिएका ११ सयभन्दा बढी हतियार लुटपाट भएका थिए। लुटिएका मध्ये तीन सयभन्दा बढी हतियार फिर्ता तथा सुरक्षा निकायले बरामद गरेका छन्।

हतियार खोज्नका लागि समिति नै बनाएर अहिले काम भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआइजी विनोद घिमिरेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.