माइतीघर मण्डलामा सुरक्षा व्यवस्था कडा, ठूलो संख्यामा प्रहरी तैनाथ (तस्विरहरू)
काठमाडाैं।काठमाडौंको माइतीघर मण्डलाबाट डा.निकोलस भुसाल पक्राउ परेका छन्। आज (बिहीबार) प्रहरीले डा.भुसालसहित ३ जनालाई पक्राउ गरेको हो।
डा.भुसाल नेतृत्वको समूह शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै माइतीघरमा जम्मा भएको थियो। पक्राउ परेका डा.भुसालसहित ३ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको बताइएको छ।
जेन-जीका नाममा विभिन्न समूहको सम्भावित प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । विशेषगरी माइतीघर मण्डलामा प्रहरी तैनाथी बढाइएको छ । जेनजीको माग पूरा नभएको भन्दै प्रदर्शनमा पुगेका केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।





















प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment