घामपानीमा प्यारो छाता (तस्बिरहरू)

डिसी नेपाल
२३ असोज २०८२ १३:५८
8
Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएपछि काठमाडौं उपत्यकामा आकाश खुल्दै गएको छ।

क्षणमै चर्को घाम लाग्ने र क्षणभरमै बादलले ढाक्नेक्रम जारी रहेकाले पैदल यात्रुहरुले छाता अनिवार्य साधन बनाएका छन्। काठमाडौंको बसन्तुपर क्षेत्रमा सर्वसाधारणले असोजको चर्को घाममा छाताको सहायता लिएको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.