सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री अर्यालले गरे छलफल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।
छलफलमा नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए।
गृहमन्त्री अर्यालले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनबारे सुरक्षा निकायका प्रमुखहरूबाट जानकारी लिएका छन्।
प्रतिक्रिया







डिसी नेपाल






Facebook Comment