जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

डिसी नेपाल
२४ असोज २०८२ १३:२४
120
Shares

झापा। बिर्तामोड नगरपालिका-८ किसनभिट्टा बस्ने ५० वर्षीय ओमनाथ उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा ओमनाथसमेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार ५ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.