राष्ट्रपति पौडेलले प्रधानमन्त्री र जेनजी अगुवासँग छलफल गर्दै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र जेनजी अगुवासँग छलफल गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले आज बिहान १० बजे शीतलनिवासमा प्रधानमन्त्री र जेनजी अगुवासँग छलफल गर्ने भएका हुन्।
छलफलका लागि राष्ट्रपति पौडेलले एक दर्जन बढी जेनजी अगुवालाई बोलाएका छन्।
बैठकमा जेनजीका मागका सम्बन्धमा कुराकानी हुने बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल






Facebook Comment