धादिङबाट २१९ केजी गाँजा र अफिमसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ स्थित खटौतीबाट ठूलो परिमाणमा गाँजा र अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
भारतीय नम्बर मिनिट्रकमा लुकाएर चितवनतर्फ लैजाँदै गरेको अवस्थामा २१९ केजी गाँजा बरामद गरिएको धादिङ प्रहरीले जनाएको छका एसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।
प्रहरीले बिआर–०१ जिबी–८६५३ नम्बरको ट्रकमा सवार आरोपीको साथबाट १२० ग्राम अफिमसमेत बरामद गरेको हो।
पक्राउ पर्नेमा पर्सा घर भएका दुई जना छन्। उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment