जीवित रहेनन् बिपिन जोशी
काठमाडौं । इजरायली अधिकारीले गाजामा हमासले बन्धक बनाएका नेपाली विद्यार्थी बिपिन जोशी जीवित नरहेको उनका परिवारलाई जानकारी दिएका छन् । इजरायली अधिकारी र सेनाका अधिकारीले इजरायलस्थित नेपाली दूतावास र बिपिनको परिवारलाई यो जानकारी दिएका हुन् ।
उनी २ वर्षअघि हमासको अपहरणमा परेका थिए । हमासले आज जीवित बन्धक र मृतकका शव रेडक्रमार्फत इजरायललाई बुजाईरहेको छ । ७ बन्धक जीवितै रिहा भइसकेका छन् । विपिन आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र नेपालबाट इजरायल गएका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment