सभामुखले संसद् पुनर्स्थापनाबारे दलहरूसँग छलफल गर्ने
काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूसँग छलफल गर्ने भएका छन्।
सभामुख घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा छलफल गर्न बुधबार बिहान ९ बजे दलहरूलाई बोलाएका हुन्।
छलफलका लागि सभामुखले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बोलाएका छन्। छलफलमा विघटित संसद्का प्रमुख सचेतक सहभागी हुनेछन्।
प्रतिक्रिया







डिसी नेपाल






Facebook Comment