जेनजी आन्दोलनपछि पहिलो पटक कांग्रेसको केन्द्रीय बैठकमा देखिएको चहलपहल (तस्बिरहरू)
काठमाडौं । जेनजी आन्दोलनपछिको पहिलो पटक नेपाली कांग्रेसको बैठक बसेको छ। आगजनीले क्षतिग्रस्त भएको सानेपास्थित कार्यालय बसेको बैठकमा नेता र कार्यकर्ताहरुको बाक्लो चहलपहल देखिएको छ।
बैठकमा सभापति शेरबहादुर देउवा र आरजु राणा देउवा दुवै सहभागि भएका छन्। बैठकमा पार्टीको आगामी कार्यक्रम र समसामयिक राजनीति घटनाको बारेमा छलफल हुँदैछ।

















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment