कांग्रेस केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु भएको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसोदेखि बैठक सुरु भएको हो।
गत २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका थिए। खड्काको अध्यक्षतामा त्यसपछि आज पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो।
प्रतिक्रिया







डिसी नेपाल






Facebook Comment