च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा
काठमाडौं। युइएफए च्याम्पियन्स लिग फुटबल अन्र्गत गएराति भएको खेलमा लिभरपुल, बार्यन म्यूनिख, चेल्सी विजयी भएका छन्।
बुधबार राति भएको खेलमा चेल्सीले अजाक्सलाई तथा लिभरपुलले इन्ट्रान्च फ्र्याङफर्टलाई समान ५-१ ले हराएका हुन्।
यस्तै कार्यन म्यूनिखले क्लब बु्रगलाई ४-० ले, एथ्लेटिक क्लबले काराबागलाई तथा गालाचासारेले बोडोलाई समान ३-१ ले हराएका हुन्।
यसैगरी स्पोटिङ सिपीले मार्सेल्लीलाई २-१ ले र रियल मर्डिडले युभेन्टसलाई १-० ले हराउँदा मोनाको र टोटनह्याम हट्सपर तथा एटलान्टा र स्लाभिया प्रागले गोलरहित बराबरी खेलेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment