सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले पहिलो बैठक बोलाएकी हुन्।
बैठकमा ऊर्जा, सहरी एवं भौतिक मन्त्री कुलमान घिसिङबाहेक सबै मन्त्रीहरू सहभागी छन्। घिसिङ ऊर्जासम्बन्धी सम्मेलनका लागि भारत गएका छन्।
प्रतिक्रिया







डिसी नेपाल






Facebook Comment