युएइविरुद्ध कप्तान रोहित पौडेलको शतक

डिसी नेपाल
१३ कार्तिक २०८२ १४:४१
20
Shares

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत युएइविरुद्ध आज भइरहेको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले शतक बनाएका छन् ।

उनले १२६ बल खेलेर शतक बनाएका हुन् । अहिलेसम्म ४७ ओभरको खेलमा नेपालले ६ विकेटको क्षतिमा २०७ रन बनाएको छ । कप्तान रोहितसँगै सोमपाल कामीले ब्याटिङ गरिरहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.