सुनचाँदीको मूल्यमा सामान्य गिरावट

डिसी नेपाल
१८ कार्तिक २०८२ ११:५१
3.8k
Shares

काठमाडाैं। स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला ४५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ।

अन्तर्रारष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.