ह्वात्तै बढ्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
२५ कार्तिक २०८२ १२:०८
2.1k
Shares

काठमाडौं नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ आज सुन ४ हजार ९ सयले बढेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ आज चाँदी १०५ रुपैयाँले चाँदीको मूल्य बढेको हो सोमबार ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार १ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.