गोविन्दा अस्पतालबाट डिस्चार्ज

डिसी नेपाल
२६ कार्तिक २०८२ १६:२२
36
Shares

काठमाडौं । फिल्म अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन्।

मंगलबार उनको स्वास्थ्य अचानक बिग्रियो, त्यसपछि उनलाई बिहान १ बजे जुहूको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको थियो।

बुधबार अस्पतालबाट डिस्चार्ज भएपछि गोविन्दाले मिडियासँग कुरा गर्दै थकानलाई कारण बताए।

गोविन्दले भने , “अत्याधिक कडा परिश्रमका कारण म थाकेको थिएँ। योग र प्राणायाम राम्रो हो, भारी व्यायाम अलि गाह्रो छ। म आफ्नो व्यक्तित्व सुधार गर्ने प्रयास गरिरहेको छु। मलाई लाग्छ योग र प्राणायाम गर्नु राम्रो हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.