जेनजी आन्दोलनको माग सम्बोधन गर्न आमरण अनसन (तस्बिरहरू)
काठमाडौं । जेनजी आन्दोलनको माग सम्बोधनको लागि चार दिनेदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका यादव सिंहको स्वास्थ्य अवस्था खस्किदै गएको छ।
उनले जेनजी आन्दोलनको सहिद परिवार र घाइतेहरुको माग तत्काल सम्बोधन गर र जेनजी आन्दोलनलाई कु–शासन र भ्रष्टाचारविरुद्धको जनआन्दोलन घोषणा गर्न माग राखेका छन्।

प्रतिक्रिया
















Facebook Comment