जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

डिसी नेपाल
२९ कार्तिक २०८२ १४:२४
80
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा आयोजना गरेको छ।

सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन्।

सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.