मुगुमा जेनजीहरूले गरे सिंचाइ कार्यालयमा तालाबन्दी
मुगु । खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय मुगुमा तालाबन्दी गरिएको छ। आइतबार दिउँसो २ बजेबाट जेनजी समूहका युवाहरुले तालाबन्दी गरेका हुन्।
एमालेलेले आयोजना गरेको जन जागरण सभाको कार्यक्रमका विषयमा विवाद हुँदा तालाबन्दी भएको हो। तर ताला बेलुका ४ बजे १० मिनेटमा प्रहरीले खोलेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment