एनपीएलको तेस्रो खेलः दर्शकहरुको उपस्थिति उत्साहजनक (फोटो फिचर)

डिसी नेपाल
२ मंसिर २०८२ २०:१२
52
Shares

काठमाडौं। नेपाल प्रिमियर लिगको तेस्रो खेल जारी रहेको छ।

खेलमा दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको छ। मंगलबार विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच भएकाे खेलमा विराटनगर किंग्स ५३ रनले विजयी भएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.