तस्बिरमा कर्णाली याक्स भर्सेस सुदूरपश्चिम रोयल्स

डिसी नेपाल
८ मंसिर २०८२ १७:४३
20
Shares

काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगअन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ।

खेल हेर्न दर्शकहरुको बाक्लो उपस्थिति छ।

तस्बिर: श्रीकृष्ण आचार्य/नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.