ल क्याम्पसका निवर्तमान स्ववियू सभापति पक्राउ, सर्वोच्च जलाएको आरोप

डिसी नेपाल
१० मंसिर २०८२ १४:५८
1.3k
Shares

काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति विष्णु ढंगेललाई पक्राउ गरेको छ।

उनलाई चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान र काठमाडौं प्रहरीको संयुक्त टोलीलाई उनलाई पक्राउ गरेको हो।

ढुंगेलले सर्वोच्च जलाउनुअघि दिएको एक भिडियो सार्वजनिक भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.