कांग्रेसको विशेष महाधिवेशन पक्षधरको सभा (तस्बिरहरूमा)
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेकाहरूले काठमाडौंको राष्ट्रियसभामा विशेष सभा गरेको छ।
कांग्रेसको १४औं महाधिवेशनमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर संकलन गरेको हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए।

प्रतिक्रिया








डिसी नेपाल






Facebook Comment