फेरि सर्‍यो कांग्रेस बैठक

डिसी नेपाल
११ मंसिर २०८२ २१:४५
28
Shares

काठमाडौं। शुक्रबार बस्ने तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। यसअघि पटकपटक सरेको बैठक भोलि शुक्रबार बस्नेगरी तय भएको थियो।

तर भोलिका लागि तय भएको बैठक पुनः सरेर अब आइतबार बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार आइतबार दिउँसो दुई बजे बस्नेगरी बैठक तय गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.