कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्दै छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर विराटनगरलाई बलिङको निम्तो दिएका हुन्।
कर्णाली याक्सको यो चौथो खेल हो भने विराटनगर किंग्सको यो पाँचौं खेल हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment