जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई दियो १४६ रनको लक्ष्य

डिसी नेपाल
१३ मंसिर २०८२ १७:३५
36
Shares

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ।

शनिबार त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको हो। जनकपुरका संजय कृष्णमूर्तीले ५० रन बनाए। सुदुरपश्चिमका अभिनाश बोहोराले चार तथा स्कट कुग्गेलिनले तीन विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.