प्रभु बैंकको कामू सीईओको जिम्मेवारी निरज लम्साललाई

डिसी नेपाल
१४ मंसिर २०८२ २३:०२
44
Shares

काठमाडौं । प्रभु बैंकको कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरज लम्साललाई दिइएको छ।

आइतबार राति बसेको सञ्चालक समितिको बैठकले उनलाई कामू सीईओको जिम्मेवारी दिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेललाई प्रहरीले पक्राउ गरेपछि लम्सालले कामू सीईओको जिम्मेवारी वरिष्ठताका आधारमा उनले पाएका हुन्।

सूचना अधिकारी ढकाललका अनुसार अनुसन्धान प्रक्रिया चलिरहे पनि बैंकको सेवा प्रवाहमा कुनै असर हुने छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.