विधायन व्यवस्थापन समितिको बैठक बस्दै

डिसी नेपाल
१५ मंसिर २०८२ ८:१७
36
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्र्तगत रहेको विधायन व्यवस्थापन समितिको १४१ औँ बैठक आज बस्ने भएको छ ।

बैठक सोमबार बिहान ११ बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समितिको बैठक कक्षमा बस्ने भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१का सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.