मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदै

डिसी नेपाल
१७ मंसिर २०८२ ९:३७
20
Shares

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री यादवले आज दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए ।

उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले आज  विश्वासको मत लिने जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.