काँग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

डिसी नेपाल
१७ मंसिर २०८२ ९:५३

काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । पार्टीले २६र२८ पुसमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेपछि लामो समयपछि समितिको बैठक बस्न लागेको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे सानेपामा बस्ने तय भएको बताइएको छ । बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवश्यक काम सुरु गर्नलगायतका निर्णयको विषयमा छलफल हुने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.