अन्तर्राष्ट्रिय अपांगता दिवस : ह्वीलचेयरमा सपना (तस्विरहरू)
काठमाडाैं। अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा हामीले समाजका ती चेहराहरूलाई नजिकबाट हेर्याैं, जो हरेक दिन चुनौतीका बीच पनि जीवनसँग जुधिरहेका छन्।
कोही ह्वीलचेयरमा बसेर सडकको धुलोसँग साथी बनेका छन्, त कोही जीविकोपार्जनको गरिबी र अवसरको अभावले सडकमै माग्दै बाँच्न बाध्य छन्।
यी तस्बिरहरू केवल तिनको कठिनाइ मात्र होइन, हाम्रो समाजले अझै पनि बुझ्न र बदलिन बाँकी वास्तविकताको कथाहरू हुन्। अपांगता भएका व्यक्तिहरूलाई समान अवसर, सम्मान, पहुँच र आत्मनिर्भर जीवनका लागि हामी सबैको सामूहिक प्रतिवद्धता आवश्यक छ।










प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment