एनपीएल : लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्स पहिला ब्याटिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ।
बुधबार टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
५ खेल खेलेको विराटनगर ४ जितसहित तेस्रो स्थानमा छ। लुम्बिनी ५ खेलबाट २ खेल जित्दै छैटौं स्थानमा छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment