ट्रक विग्रिँदा दुई घण्टादेखि नागढु्ंगा सकड जाम
तस्बिर सौजन्य सिनाया बिडारी
काठमाडौं । काठमाडौं आउँदै गरेको ट्रक नागढुंगा चेकपोस्ट नजिकै विग्रिँदा दुई घण्टादेखि सडक जाम भएको छ।
थानकोट उकालोमा ट्रक विग्रिँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी जाममा परेका हुन्। दुई घण्टादेखि जाम खुल्न नसक्दा यात्रु मारमा परेका छन्। प्रहरीले जाम सहज गर्ने प्रयास भइरहेको जनाएको छ।
प्रतिक्रिया








डिसी नेपाल






Facebook Comment