कोटेश्वरको आकाशमा यात्रुवाहक विमानहरू (तस्बिरहरू)
काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको मुख्य मार्ग मानिने काठमाडौं कोटेश्वरको आकाश मार्ग अधिकांश समय व्यस्त रहने गर्छ।
डिसेम्बर ७ अर्थात् अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको सन्दर्भमा आइतबार कैद गरिएका केही तस्बिरहरू।
सरोकारवालाहरूले हवाई यातायातलाई बढी सुरक्षित, भरपर्दो र नियमित बनाउन दबाब दिँदै आएका छन्।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment