जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

डिसी नेपाल
२२ मंसिर २०८२ २०:४१
1.5k
Shares

काठमाडौं । पानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ। अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन्। ३ मिटर अग्ला छालहरू आउन सक्छन्।

प्रशान्त क्षेत्रका होक्काइडो, आओमोरी र इवाते प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पको केन्द्रबिन्दु ५० किलोमिटर गहिराइमा थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.