अमेरिकामा शम्भुजित बास्कोटाको एकल साँझ कार्यक्रम सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
अमेरिका । अमेरिकामा लोकप्रिय गायक तथा संगीतकार शम्भुजित बास्कोटाको एकल साँझ कार्यक्रम सम्पन्न भएको छ । तन्दुरी रेस्टुरेन्ट र पार्टी प्लेसले आयोजना गरेको उक्त कार्यक्रममा उनले अच्छा लेकिन लन्डनको चिसोले, जाउँ न ठमेलमा, ऐ संगिता, जस्ता थुपै चर्चित गीत दर्शक स्रोता माझ प्रस्तुत गरेका थिए।
कार्यक्रममा थुपै नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई फोटो बैंक स्टुडियो, नेपाल एजुकेशन एन्ड कल्चर सेन्टर वासिङटन डिसीले सपोर्टे गरेको थियो भने कार्यक्रमा स्थानिय लोकप्रिय व्याण्ड मोक्षमन्त्रको पनि धमाकेदार प्रस्तुती रहेको थियो ।































प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment