मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
२५ मंसिर २०८२ १६:२७
36
Shares

काठमाडौं । नियमित मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सुरु भएको बैठक जारी छ।

बुधबार सरकार–जेनजी समूहबीच सम्झौता भएको थियो। सम्झौता अनुसार सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिएको छ। बैठकमा समय सामयीक विषयमा छलफल हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.