एमालेको ११ औं महाधिवेशनको यस्तो छ तयारी (तस्विरहरु)

डिसी नेपाल
२६ मंसिर २०८२ १३:०८
20
Shares

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण काम तीव्र गतिमा भइरहेको छ । भोली (शनिबार) उद्घाटन हुने महाधिवेशनका लागि मञ्च निर्माण, शौचालय लगायतका आवश्यक अस्थायी संरचनाहरु निर्माण भईरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.