ड्रोनबाट यस्तो देखियो एनपीएल सिजन–२ को फाइनल खेल (तस्बिरहरू)
काठमाडौं । आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनल खेलमा लुम्बिनी लायन्सले उपाधि जितेको छ।
शनिबार भएको रोमाञ्चक फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै एनपीएल सिजन–२ को उपाधि आफ्नो नाममा लेखाएको हो।
ड्रोनमार्फत खिचिएका तस्बिरहरूले भरिभराउ रंगशाला, खेलाडीहरूको उत्साह र दर्शकहरूको जोशिलो माहोललाई सुन्दर ढंगले कैद गरेका छन्, जसले फाइनल खेलको ऐतिहासिक क्षणलाई अझ विशेष बनाएको छ।














प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment