एमालेले तय गर्‍यो ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना

डिसी नेपाल
२८ मंसिर २०८२ १८:०९
412
Shares

काठमाडौं नेकपा एमालेले केन्द्रीय कमिटीमा चयन हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ

आइतबार भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनबाट निर्वाचन गरिने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको हो

यस्तो छ, केन्द्रीय कमिटीको संरचना

१) पदाधिकारी (९ ) जना

अध्यक्ष : १ जना

उपाध्यक्ष : ५ जना

महासचिव : १ जना

उपमहासचिव : ३ जना

सचिव : ९ जना

२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना

खुल्ला : ५ जना

महिला : ३ जना

युवा : १ जना

३) खुल्ला कोटा (१२५ ) जना

खुल्ला : ७१ जना

महिला : ५२ जना

युवा : २ जना

४) जनजाति / आदिवासी ( २५) जना

खुल्ला : १५

महिला : ८

युवा : २

५) मधेसी (२०) जना

खुल्ला : ११

महिला : ६

युवा : २

६) प्रवास (२) जना

भारत : १

अन्य देश : १

७) श्रमिक (३) जना

खुल्ला : २

महिला : १

८) अपाङ्गाता भएका ब्यक्ति (१) जना

खुल्ला : १

९) दलित (१२) जना

खुल्ला : ७

महिला : ४

युवा : १

१०) थारु (८) जना

खुल्ला : ५

महिला : ३

११) मुस्लिम (५) जना

खुल्ला : ४

महिला : १

१२) थारु (८) जना

खुल्ला : ५

महिला : ३

१३) पिछडिएको क्षेत्र (२) जना

खुल्ला : १

महिला : १




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.