आनन्द पोखरेलको उपमहासचिवमा उमेदवारी दर्ता

डिसी नेपाल
२९ मंसिर २०८२ १६:१०
80
Shares

काठमाडौं । नेकपा एमालेको ११औ महाधिवेशनमा आनन्द पोखरेलले उपमहासचिवमा उमेदवारी दर्ता गरेका छन्।

उनले ईश्वर पोखरेल समूहबाट उमेदवारी दर्ता गराएका हुन्।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर नेतृत्वमा प्रतिस्पर्धाको तयारी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.