एमाले संशोधन गर्‍यो महाधिवेशन कार्यक्रम

डिसी नेपाल
२९ मंसिर २०८२ १६:४३
2.2k
Shares

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ।

सोमबार दिउँसो केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम संशोधनको सूचना जारी गरेको हो।

संशोधन सूचनाअनुसार, उमेदवारको दरखास्त फारम दर्ता ५ बजेसम्मका लागि लम्बाइएको छ। यसअघि दिउँसो १:३० बजेसम्म उमेदवारको दर्खास्त फाराम दर्ता गर्ने तालिका थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.