एमाले महाधिवेशन : आफ्नो पक्षमा भोट माग्दै नेताहरू (तस्बिरहरू)
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
११औं महाधिवेशनको मतदान स्थलमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवार भएसँगै उनीहरूबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले भोट माग्न व्यस्त छन्।
५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी रहेको छ भने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्दै छन्। महाधिवेशन स्थल प्रचार प्रसारका सामग्रीले रङगीचङगी देखिएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment