संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन : शेखर कोइराला

डिसी नेपाल
२ पुष २०८२ १८:२७
40
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन्।

बुधबार विराटनगरमा संचारकर्मीहरग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताए।

ले आफहरले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भए पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरे। तोकिएको समयमा निर्वाचन नभए संसद पुनस्र्थापनाको सम्भावना बलियो हुने उको भनाइ छ। नेता कोइरालाले आगामी महाधिवेशनमा आफ सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे।

फरक प्रसंगमा नेता कोइरालाले नेपाली कांग्रेसको विधान अनुसार शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने जानकारी दि। उले तोकिएको समयमा नै कांग्रेसको महाधिवशेन हुनुपर्ने धारणा राखे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.