एमालेले बोलायो नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक

डिसी नेपाल
३ पुष २०८२ १८:२९
84
Shares

काठमाडौं । नेकपा एमालेले भोलि केन्द्रीय समितिको बैठक बोलाएको छ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक भोलि १ बजे कार्की ब्याङ्केटमा बस्नेगरी बोलाएको हो।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.