यी हुन् एमालेका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू (सूचीसहित)

डिसी नेपाल
३ पुष २०८२ १९:०२
3.7k
Shares

काठमाडाैं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएपछि भृकुटीमण्डपमा आयोजित समारोहमा अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नयाँ केन्द्रीय कार्यसमितिमा अध्यक्ष ओली पक्षको स्पष्ट वर्चस्व देखिएको छ।

नवनिर्वाचित पदाधिकारी (१९ जना)

अध्यक्ष

केपी शर्मा ओली

उपाध्यक्ष (५)

पृथ्वी सुब्बा गुरुङ

विष्णु प्रसाद पौडेल

रामबहादुर थापा

गोकर्णराज विष्ट

रघुजी पन्त

महासचिव

शंकर पोखरेल

उपमहासचिव (३)

लेखराज भट्ट

रघुवीर महासेठ

योगेश भट्टराई

सचिव (९)

महेश बस्नेत

पद्मा कुमारी अर्याल

छविलाल विश्वकर्मा

शेरधन राई

हिक्मत कुमार कार्की

खगराज अधिकारी

यमलाल कँडेल

राजन भट्टराई

भानुभक्त ढकाल

केन्द्रीय समिति

महाधिवेशनबाट १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको छ।

अन्तिम परिणामअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरूमा संस्थापन (ओली) पक्षको बहुमत कायम भएको छ।

शपथ समारोहमा नवनिर्वाचित नेताहरूले पार्टी विधान, नीति र जनसेवाप्रति प्रतिबद्ध रहने संकल्प व्यक्त गरेका छन्।

यी हुन्– केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसारको एमालेका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.